नागरिक बडापत्र, जन गुनासाे, टाेकन तथा राष्ट्रिय गान बज्ने एकीकृत प्रणाली

INTEGRATED SYSTEM FOR CITIZEN CHARTER, FEEDBACK, TOKEN & NATIONAL ANTHEM

सफ्टवेयरमा सवाबेस सुविधा

झन्झटिलाे भिडभाड र लामाे प्रक्रियाहरुकाे व्यवस्थापन

सेवाग्राहीहरुकाे धारणा संकलन

कस्तो खालको सेवाग्राही (महिला, पुरुस, अपाङ्ग, वृद्धा, अन्य) ले के-कस्तो गुनासो गरेका छन् भन्ने कुराको मुल्यांकन गरि कार्यालय तथा कर्मचारी ले काम गर्ने ढांचा तय गर्न सहज हुने

नागरिक वडापत्र

हरेक सेवाग्राहीले कार्यालय बाट प्रबाह हुने सेवा सम्बन्धि जानकरी सजिलै संग पाउन सकिने

रिपोर्ट विश्लेषण

दिन, हप्ता, महिना तथा वर्ष को आधार मा कति सेवाग्राही लाइ सेवा दियियो भन्ने जानकरी प्राप्त हुने कुन दिनमा, कुन समयमा कुन फाँटमा सेवाग्राहीहरुको चाप बढी हुन्छ भन्ने कुराको सजिलै संग मुल्यांकन गर्न सकिने

हाम्राे उद्धेश्य

पारदर्सीता

सहजता

जनिवश्वाश

  • हरेक कार्यालयमा बिहान १० बजे राष्ट्रिय गान बजोस
  • हरेक सेवाग्राही कार्यालयमा टोकन को व्यवस्थापन होस्
  • हरेक सेवाग्राहीले कार्यालय तथा कर्मचारीप्रति आफ्नो गुनासो राख्न पाउन
  • हरेक सेवाग्राहीले कार्यालय बाट प्रबाह हुने सेवा (नागरिक बडापत्र) सम्बन्धि जानकरी सजिलै संग पाउन
  • हरेक सेवाग्राहीले कार्यालय संग सम्बन्धित सम्पूर्ण सूचना हेर्न पाउन ताकी कार्यालयप्रति जनविस्वास बढोस

थप सुविधाहरु

  • आवस्यक परेको खण्डमा थप शीर्षक अनुसारको टोकन सजह तरिकाले थप्न सकिने
  • गुनासो सम्बन्धि प्रश्नावली जतिपनि थप घट गर्न सकिने राष्ट्रिय गान कुन समयमा बजाउने हो सो अनुसार व्यवस्थापन गर्न सकिने
  • क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन गर्न सकिने कार्यालय संग सम्बन्धित सूचनाहरु (बोलपत्र, जानकरी, ताकेता, तथा अन्य सम्पूर्ण) व्यवस्थापन गर्न सकिने
  • कार्यालले गरेका हरेक कार्यहरुको फोटो सहितको प्रगति विवरण देखाऊन सकिने
  • कार्यालयमा भएका गतिबिधि हरुको भिडिओ राख्न सकिने
  • कार्यालयका कर्मचारीहरुको फोटो सहितको जानकरी राख्न सकिने